Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अभिनेता अनमोल केसीलाई रिहा


    आइतबार, असोज १४ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अभिनेता अनमोल केसी रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    रिहा भएपछि अनमोल केसी निर्माता सुनिलकुमार थापाको गाडी चढेर प्रहरी कार्यालयबाट बाहिरिएका छन् ।

    फिल्म ‘रावायण’को आर्थिक लेनदेन विवादमा निर्मात्री सुप्रिया कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् । प्रहरीले उनलाई शुक्रबार बेलुका साँगाबाट पक्राउ गरेको थियो

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार