Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • आज मधेश प्रदेशमा सार्वजनिक बिदा


    बिहिबार, असोज ११ २०८०
    995
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । आज मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

    मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मधेश प्रदेश सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको हो ।

    मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तमप्रसाद खरेलले बुधबार नै एक सूचना जारी गर्दै आजको लागि सार्वजनिक बिदाबारे जानकारी दिएका हुन् ।

    ‘

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार