काठमाडौं । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कृष्ण बडुवाल महेश को निधन भएको छ । कैलालीको लम्किचुहा नगरपालिका–२ चौरी घर भएका बडुवालको उपचारको क्रममा आज निधन भएको हो ।
फोक्सोको समस्याले उनी माओवादीको ३ महिने अभियान अन्तरगत डोटीको बडीकेदार र जोरायल क्षेत्रमा खटिएका थिए । त्यही क्रममा उनमा एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि उपचारको लागि कैलालीको लम्कीस्थित लालरत्न अस्पताल हुँदै नेपालगन्ज नर्सिङ होम लागिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि भारतको लखनउ लैजाँदै गर्दा उनको बाटोमै निधन भएको उनको पारिवारिक स्राेतले बताएकाे
छ।
पत्नी भागरथी बडुवाल र छोराको २०७१ असोज २० गते डोटीबाट दसैँ मनाएर कैलाली फर्किने क्रममा डोटीकै जोरायलमा बस दुर्घटना हुँदा निधन भएको थियो ।
गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले नागरिकका समस्या, गुनासा र...
काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बसेका डा. गोविन्द केसीसँग वार्ता र संवाद गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ। शिक्षा तथा...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्देशनपछि प्रहरी महानिरीक्षक (आईजीपी) फेरबदल गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
काठमाडौँ । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को प्रमुख सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ। बुधबार बसेको...
काठमाडौँ। सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले केसीलाई आईजीपी बनाउने निर्णय गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend