Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित


    सोमबार, असोज १ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । किशोरी बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज (सोमबार) पनि स्थगित भएको छ ।

    जिल्ला अदालत काठमाडौंका केही न्यायाधीश बढुवा भएर जान लागेको, केहीको सरुवा भएको र केही तीजको कारण विदामा रहेकाले सुनुवाइ स्थगित भएको हो ।

    अर्को सुनुवाईको मिति तोकिएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार