Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • फेरि त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो अवैध सुन बरामद


    मंगलबार, भाद्र २६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ६० किलो सुन काण्ड साम्य नहुँदै त्रिभुवन विमानस्थल बाहिरबाट फेरि एक किलो अवैध सुन बरामद गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज (मंगलबार ) उक्त सुन बरामद भएको हो ।

    बरामद गरिएको उक्त सुन विदेशबाट विमानमार्फत् आएको स्रोतले बतायो । त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार