Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ


    आइतबार, भाद्र १० २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नाबालिग बलात्कारको अभियुक्त लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि पुनः सुनुवाइ हुने भएको छ। काठमाडौं जिल्ला अदालतमा लामिछानेविरूद्धको मुद्दामा आजदेखि पुनः सुनुवाइ हुने भएको हो।

    यसअघि साउन ३२ गते न्यायाधीश राजुकुमार खतिवडाको इजलासले गौशाला २६ की आमाको जन्म मिति प्रमाणीकरण गर्न आदेश दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार