Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसद सञ्चालन गर्न दलहरुबीच दुई बुँदे सहमति


    बुधबार, भाद्र ६ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुई बुँदे सहमति भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा दलहरुबीच दुई बुँदे सहमति भएको हो ।

    यससँगै संसदमा जारी अवरोध हट्ने भएको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए ।

    हेर्नुहोस् सहमति 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार