Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालकोटमा एमाले अध्यक्ष ओली र अमेरिकी राजदूतबीच भेटवार्ता


    मंगलबार, भाद्र ५ २०८०
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अमेरिकी राजदूत डिन आर थम्पसनबीच आज मंगलबार भेटवार्ता भएको छ।

    अध्यक्ष ओली र अमेरिकी राजदूत थम्पसनबीच ओलीको निवास बालकोटमा भेट भएको हो।

    उक्त भेटमा दुई देशको सम्बन्ध, कार्यान्वयनमा जान लागेका एमसिसी परियोजनालगायत विषयमा कुराकानी भएको बुझिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार