Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पर्वतमा ५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ


    शनिबार, भाद्र २ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। पर्वतमा ५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जलजला गाउँपालिका २ तमिला खर्कका २८ वर्षीय राजन कार्की रहेका छन् । उनलाई प्रहरीले हिजो दिउँसो पक्राउ गरेको हो ।

    कार्कीले ती महिलालाई साउन ३२ गते राति कुटपिट तथा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    कुटपिटबाट घाइते भएकी महिलाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार