Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • शौचालयको सेप्टी ट्याङ्कीमा परेर हात्तीको मृत्यु


    बिहिबार, साउन ३२ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। कञ्चनपुरमा सामुदायिक वन कार्यालयको शौचालयको सेप्टी ट्याङ्कीमा परेर हात्तीको मृत्यु भएको छ। शुक्लाफाँटा नगरपालिका-७ कालापानीमा गए राति हात्तीको मृत्यु भएको हो ।

    वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालयले बनाएको शौचालयको सेफ्टिट्यान्कीमा परेर हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बताएको छ । सेफ्टिट्यान्कीमा परेर निस्किन नसकेपछि हात्तीको मृत्यु भएको निकुञ्जको भनाइ छ । अहिले पोस्टमार्टमको तयारी भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार