काठमाडौं। पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद् अपहरणमा परेको टिप्पणी गरेका छन्। प्रतिनिधि सभाको बैठकपछि पत्रकाहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले भने, ‘पार्लियामेन्ट इज हाइज्याक्ड (संसद्लाई अपहरणमा गरियो)। यसले लोकतन्त्रको मूल्य र मान्यतामाथि कुठाराघात हो।’ आफूले संसद्को रेकर्डमा महत्वपूर्ण कुरा राख्न खोजेको उल्लेख गरियो।
एमालेले संसद् अवरोध गरेका कारण नियमित हुन सकेन। अवरोधकै बीच नेपाली कांग्रेसका सांसद सुनिल शर्मा र एमालेका मानवीर राई बोलेका थिए। रास्वपा सभापति लामिछानेले बोल्ने समय मागेपनि सभामुख देवराज घिमिरेले समय दिएनन्।
लामिछानले संसद् बाहिर पनि गलत संसदीय अभ्यास भएको बताए। आफूहरुले बोल्न नाम टिपाउनुका साथै समय मागे पनि नदिइएको बताएका थिए। उनले भनेका थिए, ‘सम्मानीय सभामुखज्यूबाट यसअघि पनि यस्तै भएको थियो। आज पनि भयो। हाम्रो अपेक्षा थिएन।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend