Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • सुन तस्करीमा संलग्नलाई कारबाहीको माग गर्दै अनेरास्ववियुको विरोध प्रदर्शन


    बुधबार, साउन १७ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले सुन तस्करीमा संलग्नलाई कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । टर्च बोकेका अखिलका नेता तथा कार्यकर्ताहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनमा सहभागीहरुले ‘सुन तस्कर पेरिसडाँडामा, भरिया थुनामा’ लगायतका विभिन्न प्लेकार्ड बोकेका थिए । जुलुसको नेतृत्व अखिलका अध्यक्ष समिक बडालले गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार