Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मधेश सरकारमा दुई मन्त्री नियुक्त


    सोमबार, साउन १५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मधेश प्रदेश सरकारमा दुई जना मन्त्री नियुक्त भएका छन् । काँग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा कानुन र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त भएका हुन् ।

    नव नियुक्त मन्त्री द्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन् । मधेश सरकारले आज छैठौं पटक मन्त्री परिषद विस्तार गरेको हो । योसँगै मन्त्री परिषदले पुर्णता पाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार