Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपति पौडेलले गरे कृष्ण मन्दिरको दर्शन


    शुक्रबार, साउन १२ २०८०
    3.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आज (शुक्रबार) बिहान ललितपुरस्थित पाटन कृष्ण मन्दिरको दर्शन गरेका छन् ।

    सो अवसरमा उनले त्यहाँस्थित सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन दरबार संग्रहालयको अवलोकन पनि गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

    उनका अनुसार राष्ट्रपति पौडेल पाटन दरबार क्षेत्रमा पुग्दा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वागत गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार