Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • ठमेलको एक होटलमा चिनियाँ नागरिक मृत भेटिए


    मंगलबार, साउन ९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौं महानगरपालिका-२६ ठमेलमा रहेको एक होटलमा चिनियाँ नागरिक मृत अवस्थामा फेला परेका छन्।

    ठमेलको ज्याठास्थित जिउ डिङ स्याङ होटेल एण्ड रेस्टुरेन्टमा चिनियाँ नागरिक साङ्गे साङ्गपो मृत भेटिएका हुन्।

    उक्त होटलको तेस्रो तलाको कोठमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। उनको मृत्युबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार