Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • एक क्विन्टल सुन प्रकरण : भन्सार विभागका निर्देशकको नेतृत्वमा छानबिन समिति गठन


    बिहिबार, साउन ४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । भन्सार विभागले त्रिभुवन विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनबारे छानबिन गर्न समिति गठन गरेको छ । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले आज बिहीबार छानबिन समिति गठन गरेका हुन् ।

    समितिको संयोजक अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेल तोकिएका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीको संलग्नताबारे अनुसन्धान गर्न ७ सदस्यीय समिति गठन गरिएको भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार