Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विषालु च्याउ खाँदा एकै परिवारका दुई जना बिरामी


    मंगलबार, साउन २ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। दाङमा बिषालु च्याउ खाँदा एकै परिवारका दुई जना बिरामी भएका छन् । आज बिहान जंगलबाट ल्याएको च्याउ खाँदा गढवा गाउँपालिका– ५ धर्मापुरका ७२ वर्षीय बसन्तु चौधरी र उनकी श्रीमती ७६ वर्षीया छुकनी चौधरी बिरामी परेका हुन् ।

    खाना खाएका दुवै जनालाई १२ बजे तिर रिंगटा लाग्ने, वान्ता हुने जस्ता लक्षण देखिएपछि गढवा स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो । उनीहरु दुवैको उपचार गढवा स्वास्थ्य चौकीमा भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार