Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेको बागमती इन्चार्जमा बराल, यस्ता छन् सचिवालय बैठकका निर्णय


    शनिबार, असार ३० २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी गुरु बराललाई दिएको छ । आज बसेको सचिवालय बैठकले बराललाई इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो ।

    बैठकले उनीसँगै केही नेताहरूको पार्टीमा जिम्मेवारी हेरफेर गरेको बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार