Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित


    सोमबार, असार २५ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने समझदारी बनेसँगै एमालेबाट जारी अवरोध हटेको थियो ।

    अवरोध हटेसँगै प्रधानमन्त्रीले आफ्नो विवादास्पद अभिव्यक्तिका सम्बन्धमा स्पष्टीकरण दिएर सकेसँगै सभामुखले बैठक शुक्रबारसम्मका लागि स्थगित भएको घोषणा गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार