Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ सात सय रुपैयाँले बढ्यो, चाँदीको कति ?


    आइतबार, असार २४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। साताको पहिलो कारोबार दिन आज सुनको भाउ आज सात सय रुपैयाँले बढेको छ । आज तोलामा सुनको भाउ एक लाख ११ हजार ३ सय रुपैयाँमा पुगेको छ ।

    अस्ति सुनको भाउ तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ थियो ।

    यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ९५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार