Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • अब दुई पटकभन्दा बढी समानुपातिक सांसद बन्न नपाइने: निर्वाचन आयोग


    सोमबार, असार १८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले अब दुई पटकभन्दा बढी समानुपातिक सांसद हुन नपाउने कानुनी व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ ।

    आयोगको आज बसेको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा पास गरेको छ, जसमा कुनै समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक सांसद भइसकेको व्यक्ति फेरि समानुपातिकमै उम्मेदवार हुन नसक्ने उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार