Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनगढी उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै काठमाडौं फर्कियो


    आइतबार, असार १० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज बिहान धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौंमै अवतरण भएको छ। आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडेको जहाजमा समस्या आएपछि काठमाडौंमै फिर्ता भएको हो।

    बिहान ७:५० बजे उडेको जहाजमा प्रेसराइजेसनको समस्या देखिएपछि काठमाडौंमै फिर्ता भएको हो। उक्त जहाजमा ७९ जना यात्रु थिए। यात्रुलाई अर्को जहाजमा पठाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार