Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • चट्याङ लागेर बाजुरामा चार भैंसी मरे


    शनिबार, असार ९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बाजुरा। चट्याङ लागेर बाजुरामा चार भैंसी मरेका छन् । बडिमालिका-७ मा शुक्रबार राति चट्याङ लागेर स्थानीयले पालेका चार भैंसी र एक गाई मरेका हुन् ।

    बडिमालिका नगरपालिका वडा ७ मा शुक्रबार राति चट्याङ लागेर चार भैंसी सहित एक गाई मरेका छन् ।

    स्थानीय प्रेम खत्री, सत्या खत्री, गोरे पाध्याय र पृथु गुरुङका एक-एक भैंसी मरेका हुन् भने खडकलाल जैशीको एक गाई मरेको वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार