Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हवाई इन्धनको भाउ घट्यो


    मंगलबार, असार ५ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएको छ । आज बसेको सञ्चालक समिति बैठकले हवाई इन्धनको मूल्य कटौती गरेको हो ।

    बैठकले हवाई इन्धन आन्तरिकमा प्रतिलिटर १० रुपैयाँ र बाह्यमा प्रतिलिटर २६ रुपैयाँ प्रतिकिलोलिटर (२ सय डलर) घटाउने निर्णय गरेको निगमले जनाएको छ । अन्य इन्धनको मूल्य भने यथावत रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार