Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • प्रतिनिधिसभा बैठकमा आज तीन मन्त्रालयको बजेटमाथि छलफल हुने


    मंगलबार, असार ५ २०८०
    1.4K
    Shares
    k|ltlglw;efsf] a}7s k|ltlglw;efsf] d+unaf/sf] a}7sdf ;xefuL ;f+;bx? . t:jL/ M gjLg kf}8]n, /f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । संघीय संसद् भवन, बानेश्वरमा आज बिहान ११ बजे बैठक बस्न लागेको हो ।

    आजको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहने छ । जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची रहेको छ ।

    हिजोको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल सकिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार