काठमाडौँ । अविरल वर्षापछि पाँचथर याङवारक गाउँपालिका १ फेदी स्थित आएको पहिरोमा परि फसेका व्यक्तिहरूलाई आज नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरिएको छ ।
उद्धार गरिएकाहरूलाई अहिले च्याङथापु स्थित विष्णु मा.वि मा ल्याई सुरक्षित राखिएको छ । उनीहरूलाई आज बिहान १०ः३० बजे प्रहरीले उद्धार गरेको हो । पहिरो गएको समयदेखीनै उक्त स्थानमा ईप्रका च्याङथापुबाट प्रनानि भिमराज थेबेको कमाण्डमा प्रहरी टोली खटिइएको थियो ।
प्रहरीका अनुसार जिल्ला पाँचथर याङवारक गापा १ बस्ने वर्ष ६० नरमाया गुरुङ र निजको १६ वर्षको नाति सन्दीप गुरुङ ,निजको ९ वर्षकी नातिनी कि हिमा गुरुङको उद्धार गरिएको छ ।
त्यस्तै ८० वर्षको ८० को कृष्ण बहादुर गुरुङ, निजको ६० वर्षीय श्रीमती डिक माया गुरुङ, निजको ३५ वर्षीय छोरा जुहाङ गुरुङ, निजको ३० वर्षीय बुहारी सुनिता गुरुङको उद्धार भएको छ । ४३ वर्षीय बहादुर गुरुङ, निजको ४४ वर्षको श्रीमती मन कुमारी गुरुङ, निजको १६ वर्षको छोरी वर्ष सुस्मा गुरुङ, ७० वर्षको पदम बहादुर खालिङ र निजको ६८ वर्षकी श्रीमती मन माया खालिङलाई पनि प्रहरीले उद्धार गरेको हो ।
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन...
काठमाडौ । नेपाल–ताईवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । शुक्रबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend