Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भुटानी शरणार्थी प्रकरण : थप प्रमाणहरू जुटाउन माग गर्दै बृहत् नागरिक आन्दोलनद्वारा नाटक प्रदर्शन


    शनिबार, असार २ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ठुला माछालाई छुटाउने षडयन्त्र भएको भन्दै बृहत् नागरिक आन्दोलनले खबरदारी गर्दै प्रदर्शन गरेको छ । आज पाटन दरबार स्क्वायरमा कविता वाचनका साथै शिल्पी थिएटरका कलाकारले सडक नाटकसमेत प्रदर्शन गरेका हुन् ।

    अभियन्ताले भ्रष्टाचार मुद्दामा हाईप्रोफाइलले उन्मुक्ति पाउने आशङ्का चिर्नका लागि प्रहरीले निष्पक्ष अनुसन्धान गर्नुपर्ने र थप प्रमाणहरू जुटाउन पर्ने माग गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार