काठमाडौं । प्रहरी प्रधान कार्यालयले २७ डीएसपीको सरुवा गरेको छ । बिहीबार निकालिएको सरुवामा इलाका प्रहरी कार्यालय टीकापुरमा तुल्सीराम अर्याललाई सरुवा गरिएको छ । टीकापुरका डीएसपी उद्धवसिंह भाटले रेशम चौधरीलाई रिहा हुनेवित्तिकै अस्वभाविक रुपमा स्वागत गरेको बिषय विवादमा परेपछि उनलाई तानेर अर्याललाई पठाइएको छ ।
त्यस्तै काठमाडौं उपत्यकाका केही बृत्तका डीएसपी पनि परिवर्तन भएका छन् । सिंहदरबार बृत्तमा रविन्द्रमान गुरुङको सरुवा भएको छ । मनोजीत कुँवरलाई बालाजु बृत्तमा लगिएको छ ।
त्यस्तै, बुधबार दज्र्यानी चिह्न लाएका ४६ डीएसपीको पनि पदस्थापन भएको छ ।
सरुवा र पदस्थापन भएका डीएसपीको सूची
<iframe src=”https://drive.google.com/file/d/1XKvuyjNk6ZSPjRZ8peW4SAEH5xCkzNfn/preview” width=”640″ height=”480″ allow=”autoplay”></iframe>
<iframe src=”https://drive.google.com/file/d/1CS6q_vaJ5NqyYsN4-TVRn8vi7DOLH4JI/preview” width=”640″ height=”480″ allow=”autoplay”></iframe>
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend