Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • कालीगण्डकी नदीमा डुबेर एक किशोरी बेपत्ता


    बिहिबार, जेष्ठ ३२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पाल्पा। कालीगण्डकी नदीमा डुबेर एक किशोरी बेपत्ता भएकी छन् ।

    रामपुर नगरपालिका–८, भुजातस्थित भुजातघाटमा १४ वर्षीया पार्वर्ती राम्जाली बिहीबार अपरान्ह डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    बेपत्ता पार्वती भुजात गाउँका टोपबहादुरको छोरी हुन् । डुबेर बेपत्ता भएको थाहा पाएपछि स्थानीय बासिन्दा र इलाका प्रहरी कार्यालय रामपुरको टोली खोजी कार्यमा जुटेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार