Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • गर्मी बढेपछि वीरेन्द्रनगरका विद्यालयमा बन्द


    शुक्रबार, जेष्ठ २६ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षेत्रका विद्यालयमा असार १ गतेसम्म पठनपाठन बन्द हुने भएको छ । आज विद्यालयहरुलाई पत्राचार गर्दै नगरपालिकाले असार १ गतेसम्म पठनपाठन बन्द गर्न निर्देशन दिएको हो ।

    अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या सिर्जना हुन सक्ने जोखिम बढेको र शिक्षण सिकाइ वातावरण अनुकूल नभएको भन्दै नगरपालिकाले वर्षे बिदाबाट कट्टी हुनेगरी आवश्यकताका आधारमा विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार