Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सदनमा आज पनि बजेटमाथि छलफल जारी रहने


    शुक्रबार, जेष्ठ २६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । आज बिहान ११ बजे बस्ने बैठकमा पनि आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल जारी रहने छ ।

    जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले पेश गरेको बजेटमाथि निरन्तर छलफल भइरहेको छ । हालसम्म उक्त बजेटमा १ सयभन्दा बढी सांसदले धारणा राखिसकेका छन् ।

    आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महालेखापरीक्षकको ६०औं वार्षिक प्रतिवेदन पेश गर्ने पनि कार्यसूची छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार