Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मधेश सरकारको नीति तथा कार्यक्रम आज


    मंगलबार, जेष्ठ २३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। मधेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । मधेश प्रदेश सरकारले आज आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।

    नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएकाले आ-आफ्नो सांस्कृतिक भेषभुषा तथा पहिरनमा साढे २ बजेसम्म बैठकमा उपस्थित भइदिन सभामुख रामचन्द्र मण्डलले आग्रह गरेका छन् ।

    अर्थमन्त्री सञ्जय कुमार यादवले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पुरानो योजनाहरूलाई निरन्तरता दिने र शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार