Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल प्रहरीका ४६ इन्स्पेक्टर डिएसपीमा बढुवाका लागि सिफारिस [सूचीसहित]


    सोमबार, जेष्ठ २२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रहरी प्रधान कार्यालयले ४६ जना प्रहरी निरीक्षक नायव उपरीक्षक (डिएसपी) पदमा बढुवाका लागि सिफारिस गरेको छ

    आज सोमबार बसेको बढुवा समितिको बैठकले ४६ जना प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

    बढुवा सिफारिसको पहिलो नम्बरमा रञ्जन अवा रहेका छन् । यस्तै, कमल बेल्वासे, यमकुमार श्रेष्ठ, एलिजा गिरीलगायत पनि प्रहरी निरीक्षकबाट डिएसपीमा सिफारिस भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार