Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरु


    मंगलबार, जेष्ठ ९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

    बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा भर्खरै सुरु भएको हो ।

    बैठकमा नियमित विषयवस्तुमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार