Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • शेरबहादुर देउवाका छोरा जयवीरसिंहले गरे इन्गेजमेन्ट


    बिहिबार, जेष्ठ ४ २०८०
    2.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले इन्गेजमेन्ट गरेका छन्। काठमाडौंमा गत जेठ १ गते दुई परिवार र केही साथीहरू उपस्थित समारोहमा जयवीरले शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका हुन्।

    जयवीर र शिवानाबीच माघमा बिहे गर्ने तयारी भएको देउवाको पारिवारिक स्रोतले जनाएको छ । उनीहरुले औंठी साटासाट गरेका बताइएको छ । जयवीर र शिवाना दुबै जना व्यवसायमा संलग्न रहेको बुझिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार