Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खराब मौसमका कारण जहाजहरु आकाशमै होल्ड


    बुधबार, जेष्ठ ३ २०८०
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको खराब मौसमका कारण अन्तर्राष्ट्रिय उडानका जहाजहरु आकाशममा होल्ड भएका छन्। दिल्लीबाट आउँदै गरेको भिस्तारा एयरलाइन्स र कतारको दोहाबाट आउँदै गरेको कतार एयरवेजका जहाज आकाशमै होल्ड भएका हुन् ।

    मौसम खराबका कारण आन्तरिक उडान समेत प्रभावित भएको छ । जसले गर्दा आन्तरिक विमानस्थलहरुमा रहेका जहाजहरु उड्न नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार