Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • खराब मौसमका कारण सिचुआन एयरसहित तीन वटा जहाज डाइर्भट


    आइतबार, साउन २८ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं आउने रुटको मौसम खराबीका कारण राष्ट्रियसँगै अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । आज बिहानैदेखिको अविरल वर्षा र हुस्सुका कारण विमानस्थलको रन वेको भिजिबिलिटी कम हुँदा जहाज उडान अवतरणमा समस्या आएको हो ।

    अन्तर्राष्ट्रियतर्फ हालसम्म तीन वटा उडान प्रभावित भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । चीनतर्फ बिहानै उडेका सिचुआन एयरसहित एयर चाइना र एयर इन्डिया ल्यान्ड गर्न नसकेर काठमाडौंनै डाइर्भट भएको छ ।

    एयर इन्डिया जहाज त्रिभुवन विमानस्थल फर्किसकेको र सिचुआन एर र एयर चाइना फर्किँदै गरेको विमानस्थलले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार