Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रेशम चौधरीले बोलाए नागरिक उन्मुक्तिका नेताहरुलाई कारागार


    बुधबार, जेष्ठ ३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टीका नेताहरुलाई डिल्लीबजार कारागार बोलाएका छन् । सर्वोच्च अदालतले जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर गरेपछि चौधरीले आज उनीहरुलाई कारागार बोलाएका हुन् ।

    चौधरीले सर्वोच्चको फैसलाबारे छलफल गर्न आज बिहान १० बजे उनीहरुलाई बोलाएको बताइएको छ । भेटमा संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारका सम्बन्धमा पनि छलफल हुने बुझिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार