Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बेलुका ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै


    मंगलबार, जेष्ठ २ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

    बैठक सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद‍्को कार्यालयमा बेलुका ४ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    बैठकमा सरकारको नीति तथा कार्यक्रम,बजेटलगायत समसामयिक राजनीतिक विषयवस्तु र सरकारी कामकारबाहीबारे छलफल हुने जनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार