5nkmndf zLif{ g]tfx?
sf7df8f}F, #! j}zfvM
;+;bsf] k|efjsfl/tf, cfj @)*)÷)*! sf] gLlt tyf sfo{qmddf s]lGt /x]/ tLg 7"nf bnsf g]tf Pj+ k|d'v ;r]tsx¿ cfOtaf/ afn'jf6f/df 5nkmn ub}{ . tl:a/M k|bLk/fh jGt÷/f;;
काठमाडौँ। आज बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताबीच जारी बैठकमा दोस्रो तहका नेताहरू थपिएका छन् ।
नेपाली कांग्रेस, नेकपा (एमाले) र प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्षबीच जारी बैठकमा केही बेरअघि दोस्रो तहका नेताहरू थपिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
करिब १० बजे देखि सुरु भएको शीर्ष बैठकमा डेढघण्टा पछि दोस्रो तहका नेताहरू थपिएका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफलमा दोस्रो तहका नेताहरू पुर्णबहादुर खड्का तथा रमेश लेखक, सुवास नेम्वाङ तथा हितराज पाण्डे थपिएका हुन् ।
बैठकमा संसद्मा रहेका विधेयक पारित गर्न विपक्षीको साथ प्रधानमन्त्रीले खोजेका छन् । बहुमतबाट विधेयक पारित हुने भएपनि कार्यान्वयनका लागि भोलि जटिलता नआओस भनेर प्रधानमन्त्रीले कांग्रेस र एमालेका दुवै अध्यक्षलाई निरन्तर जस्तो छलफलमा डाकिरहेका छन् ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend