Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य


    आइतबार, बैशाख १० २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन् ।

    प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु अधिवेशन वैशाख ९ गते राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार