काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमालाई गोली लागेको छ।
गोली लागेर घाइते नेकपा पुनकी आमा तिर्थमालीको स्वास्थ्य अवस्था भने अहिले खतरामुक्त रहेको छ।
गोली तिर्थमालीको खुट्टामा लागेको र अवस्था सामान्य रहेको पारिवारिक स्रोतले बताएको छ। उनको ट्रमा सेन्टरमा उपचार हुँदै छ।
गए शुक्रबार राति साढे ९ बजे बालुवाटरस्थित वर्षमानका दाइको घरमा बसिरहेको बेला अचानक नातिसमेत रहेका प्रहरी सहायक हवलदार प्रकाश पुनमगरले बोकेको पेस्तोल पड्किएपछि तिर्थमालीलाई गोली लागेको थियो।
उक्त पेस्तोल पड्किएपछि प्रकाश राति नै भागेका थिए। बिहान उनी आफैँले प्रहरीकोमा आत्मसमर्पण गरेका छन्।
प्रकाश कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुरक्षा टिममा खटिएका सहायक हवलदार समेत हुन्। घटनापछि प्रकाश पुनलाई पक्राउ गरी अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयमा राखिएको छ।
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन...
काठमाडौ । नेपाल–ताईवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । शुक्रबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend