काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् सदस्य दुर्गा सुवेदीले सिके राउतका कार्यकर्तालाई चेतावनी दिएका छन् ।
सिके राउतका कार्यकर्ताले पार्टीका नेता कार्यकर्ताबारे व्यक्तिगत रुपमा गाली गलौज र चरित्रहत्या गर्ने खालको सामग्रीहरु सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने गरेकोप्रति लक्षित गर्दै उनले उक्त चेतावनी दिएका हुन् ।
सुवेदीले निर्वाचनको सम्मुखमा सिके राउतका कार्यकर्ताहरुबाट भइरहेका अवाञ्छित गतिविधिहरुबाट सजग रहन र त्यसको सशक्त प्रतिवाद गर्न भनेका छन् । उनले निर्वाचनको समयमा जनतामाझ भ्रम फैलाउने गरी गतिविधि गर्नेहरुमाथि सम्बन्धित निकायले कारवाही गर्नुपर्ने बताएका छन् ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend