Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘अन द स्पर्ट’ कोरोना परीक्षण


    शनिबार, भाद्र १३ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तुलसीपुर । दाङको तुलसीपुरमा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकाको जनस्वास्थ्य पबद्र्धन महाशाखाले सम्भाबित समुदायमा पुगेर  ‘अन द स्पर्ट’ स्वाब संकलन अभियान थालेको छ ।

    समुदायस्तरमा कोरोनाको थप अवस्था पत्ता लगाउन पिसिआर परीक्षण अभियान थालिएको महाशाखाले जनाएको छ । शनिबारदेखि महाशाखाले यस्तो अभियान थालेको हो । 

    तस्वीरः दीपक बोहरा, रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार