Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शनिबार थपिए कोरोनाका ८ सय ८४ सय संक्रमित


    शनिबार, भाद्र १३ २०७७
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टाभित्र नेपालमा कोरोनाका ८ सय ८४  संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ९ सय ७१ जनाको पीसीआर परीक्षण हुँदा यी संक्रमित भेटिएका हुन् । योसँगै हालसम्म संक्रमित हुनेको संख्या ३७ हजार ३ सय ४० पुगेको छ।

    विगत २४ घण्टामा ३ सय १३ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। २० हजार ५ सय ५५ जना निको भएर घर फर्किसकेका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार