Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • उपनिर्वाचन: गोविन्द भट्टराईले गरे मनोनयन दर्ता


    सोमबार, चैत्र २० २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • तनहुँ । आगामी वैशाख १० गते तनहुँ १ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसकातर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गरेका छन् ।

    उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन् ।

    उक्त मनोनयन दर्ता गराउँदा भट्टराईले नेकपा माओवादी केन्द्रका नेता हरिबहादुर चुमान पनि साथै लागेका थिए ।

    १० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार