Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रि-ओपन सेसन नेप्सेमा झिनो अंकले वृद्धि


    सोमबार, चैत्र २० २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रि ओपन सेसनमा सोमबार नेप्सेमा झिनो अंकले वृद्धि भएको छ ।

    नेप्से सूचकमा ०.०६ अंकले वृद्धि भइ १८८८.६१ विन्दुमा आएको छ । यो सेसनमा ३ कम्पनीको कुल १२० कित्ता सेयर कारोबार हुँदा ९ हजार ३४५ रुपैयाँको कारोबार भएको छ ।

    यो सेसनमा कुल एक वटा कम्पनीको भाउ बढेको छ भने एक वटाको मूल्य घटेको छ ।

    यता १३ उपसुचकहरु मध्ये निर्जीवन बिमा कम्पनीमा सामान्य वृद्धि भएको छ भने हाइड्रोपावर सूचक कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार