Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शहरी विकास मन्त्री गुरूङ भन्छिन्- प्रकोप प्रभावितलाई वर्षा अगावै सुरक्षित आवास पुर्‍याउनुस्


    आइतबार, चैत्र १९ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। शहरी विकासमन्त्री सीता गुरुङले प्रकोप प्रभावित भई घरबिहीन बनेका नागरिकलाई वर्षा सुरू हुनु अगावै ओत् लाग्न पाउने गरी आवासको सुविधा पुर्‍याउन निर्देशन दिएकी छिन् ।

    आज मन्त्रालयमा भएको शहरी विकास तथा भवन निर्माण विभागको स्वागत र बिफ्रिङ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो निर्देशन दिएकी हुन् ।

    उनले विपद् प्रभावित भई घरबिहीन बनेका नागरिकलाई दुई महिनाभित्रै आधारभूत आवास सुविधाको प्रबन्ध गर्न निर्देशन दिएकी हुन्

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार