Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • उपनिर्वाचनका लागि उम्मेद्‍वार टुङ्गो लगाउन एमाले सचिवालय बैठक बस्दै


    शनिबार, चैत्र १८ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आगामी बैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न नेकपा (एमाले)को सचिवालय बैठक बस्दैछ।

    उक्त बैठक आज शनिबार साढे १२ बजे पार्टी कार्यालय च्यासलमा बस्ने भएको हो।

    बैठकमा उपनिर्वाचनका लागि पार्टीको उम्मेद्‍वार टुङ्गो लगाइने स्रोतले बताएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार