Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मिटरव्याजपीडितसँग माधव नेपाल


    बुधबार, चैत्र १५ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौँको अनामनगरस्थित तमु गुम्बामा बसेका मिटरव्याजपीडित आन्दोलनकारीसँग आज नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भेट गरेका छन् । भेटका क्रममा उनले मिटरव्याजपीडितको आन्दोलनप्रति आफ्नो र पार्टीको ऐक्यबद्धता रहेको बताए ।

    यसअघि विभिन्न पार्टीका नेताहरुले महोत्तरीबाट बन्दोबस्तीका सामानसहित १२ दिन हिँडेर आन्दोलनका लागि काठमाडौं आएका मिटरब्याज पीडितसंग भेट गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार